‘ भन्सारमा नेपालीले दुःख पाउदा एनआरएन नबोलेको भन्दै आलोचना’

सरकारले भन्सारमा गरेको कडाइप्रति गत सोमबार सरकारले विदेशबाट नेपाल फर्केका नेपालीहरूबाट जफत गरिएको २ करोडभन्दा बढी मुल्य बरबारको सामानहरूको लिलामीको सूचना निकाल्यो । सरकारले विदेशबाट नेपाल फर्कंदा अधिकतम ५० ग्रामसम्मको गहना लगाएर वा लिएर जान पाइने, बढीमा एक लिटर वा एक बोटल रक्सी लान सकिने, एक एक थान ल्यापटप, कम्पुटर वा ट्याबलेट, घडी क्यामेरा, भिडियो … Continue reading ‘ भन्सारमा नेपालीले दुःख पाउदा एनआरएन नबोलेको भन्दै आलोचना’